शनिबार , भाद्र १३, २०८३

सरकारले राजनीतिक दलसम्बन्धी विधेयक ल्याउने तयारी थालेको छ । हिजो (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा रहेको रिक्तता पूरा गर्न विधेयक ल्याउने बारे छलफल भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

नेता घिमिरेले विधेयकको उद्देश्य दल विभाजन नरहेको बताए । यदि कुनै दल फुट्छन् भने सरकारले जिम्मा लिन नसक्ने उनको भनाइ छ । उनले हिजो कांग्रेस, एमालेलगायतका दलहरु पनि विभाजित भएको बताउँदै उनले भने, ‘अब फुट्छ भने त्यसको जिम्मा त हामी लिन सक्दैनौं । भोलि ठूलै दल पनि फट्न सक्ला । हिजो कांग्रेस पनि फुटेको हो, एमाले पनि फुटेको हो । तर, कुरा के हो भने कसैको दल फुटाउने उद्देश्य होईन । कानुन शून्यतामा रहन सक्दैन, रिक्तताको अवस्था त पूरा गर्नुपर्यो नि ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP