शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस–एमालेसहितको वर्तमान सत्ता गठबन्धन अप्राकृतिक नै रहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले दुई वटा भिन्न दर्शनकोबीच गठबन्धनको सरकार बन्नु समयको बाध्यता रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारमाथि लगाउँदै आएको उक्त आरोप कांग्रेस महामन्त्री शर्माले स्वीकार गरे । महामन्त्री शर्माले प्रचण्डले लगाएका अन्य आरोपमा भने प्रतिप्रश्न गरेका छन् । उनले गठबन्धन अप्राकृतिक मान्न सकिने तर असंवैधानिक भने नरहेको बताए ।

उनले एउटै धारा र उपधाराबाट कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ठीक र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बेठीक हुन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP