आइतबार , बैसाख ७, २०८२

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक समापन भएको छ । गत पुस २१ गतेदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा साङ्गठनिक र समसामयिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि एक सयभन्दा धेरै सदस्यहरुले धारणा राखेका थिए । प्रचण्डले पेश गरेको प्रस्ताव पारित गर्दै बैठक समापन गरिएको हो ।

बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणसहित महाधिवेशनमा जाने निर्णय गरेको छ । त्यस्तै, सबै नेताहरुलाई पालिकासम्म परिचालन गर्ने गरी कार्य विभाजन गरिएको पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP