मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो आइसकेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता आइसक्यो ?’ भन्ने प्रश्नमा उनले भने, ‘नआएको भए प्रधानमन्त्रीले म जान्छु भनेर बोल्नुहुन्छ । प्रधानमन्त्रीले सार्वजनिक रुपमा बोलेको कुरा तपाईँ हामीले चिया खाँदा गफ गरेको जस्तो हो र ? त्यसलाई त्यति हलुका रुपमा लिन हुँदैन । प्रधानमन्त्रीले म अब निकट भविष्यमै भारत भ्रमणमा जान्छु भनिसक्नु भएको छ । भारत भ्रमण निकट भविष्यमै हुन्छ । हाम्रो भारतसँगको सम्बन्ध अत्यन्तै सुमधुर छ ।’

साथै, प्रधानमन्त्री ओलीले देशको नेतृत्व लिएसँगै अर्थतन्त्र लयमा फर्र्किएको उनको दाबी छ । नेता भट्टराईले प्रधानमन्त्री ओलीकै नेतृत्वमा देशका साह्रा समस्या समाधान हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP