सोमबार , जेठ २७, २०८२

उच्च अदालत जनकपुरका पूर्वमुख्य न्यायाधीश हरिकुमार पोखरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङमाथि छानविन गर्न सरकारले बनाएको न्यायिक आयोगमा बस्न अस्वीकार गरेका छन् ।

पूर्वमुख्य न्यायाधीश पोखरेलले आयोग गठन हुनुभन्दा अघि आफूसँग कुनै सहमति नलिइएको र आफ्नो व्यस्तता देखाउँदै आयोगमा बस्न नमानेका हुन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानविरुद्ध जाँचबुझ गर्न पूर्व मुख्यन्यायाधीश पोखरेलको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP