सोमबार , जेठ २७, २०८२

युएईलाई हराउँदै नेपाली महिला यू-१९ टोली आइसिसी विश्वकपमा छनोट भएको छ । आजको खेलमा नेपालले महत्वपूर्ण जित निकालेर आगामी जनावरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोटमा आफ्नो स्थान पक्का बनाएको हो ।

आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले अन्तिम खेलमा आज युएईलाई ८ विकेटले पराजित गरेको हो । नेपालले युएईले दिएको ८४ रनको सामान्य लक्ष्य २ विकेटको क्षतिमा १४.४ ओभरमै भेट्टाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP