मंगलबार , असार ३, २०८२

पार्टीको १०औं महाधिवेशनपछि नेकपा (एकीकृत समाजवादी) मा चरम निराशा छाएको छ
। गत असारमा एकीकृत समाजवादीले १०औं महाधिवेशन गरेको थियो । महाधिवेशनले पार्टी अध्यक्ष, सम्मानित नेता, महासचिव र केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।

तर, पोलिटव्यूरो र अरु पदाधिकारी चयनमा निर्वाचन भएसँगै एकीकृत समाजवादीमा चरम निराशा छाएको हो । नेताहरु जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, हरि पराजुली, देवसिंह महतलगायतका नेताहरुले अध्यक्ष माधव कुमार नेपाललाई भेटेर पार्टी छाड्ने चेतावनी दिएका छन् । उनीहरुले पदाधिकारी र पोलिटव्यूरो खारेजीको माग गरेका छन् ।

तर, एकीकृत समाजवादीको उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीमा समस्या भएपनि त्यो तहसम्मको स्थिति नरहेको बताए । ‘असन्तुष्ट साथीहरुलाई कसरी समेट्न सकिन्छ भन्नेमा उहाँहरुको चासो छ ।’ उनले भने, ‘असन्तुष्टिको राजनीति धेरै ठूलो नरहेको हुनाले के कारणले असन्तुष्ट भन्दाखेरी चुनाव हारेर असन्तुष्ट ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP