मंगलबार , जेठ २८, २०८२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक निकायका रिक्त सबै पदमा नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज (बिहीबार) विहान प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डलाई बालुवाटार बोलाएका थिए ।

छलफलका क्रममा प्रचण्डले सम्भव भएसम्म सबै रिक्त पदहरुमा भोलि नै नियुक्ति प्रक्रिया थाल्न भनेका हुन् । संवैधानिक नियुक्ति खाली राख्दा राम्रो सन्देश नजाने प्रचण्डको भनाइ छ । प्रधानमन्त्री ओलीले भोलि (शुक्रबार) बेलुका ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP