मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन लामो समय अगाडि नजाने संकेत गरेका छन् । आज (बुधबार) देखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकमा उनले परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले कांग्रेससँग एमाले बिच्किसकेको बताएका हुन् । ‘परराष्ट्रमन्त्री आरजु राणालाई भारतले जुन ढंगले महत्व दियो, यसले एमाले बिच्किएको छ,’– प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

त्यस्तै, आजको बैठकमा प्रचण्डले पार्टी विभाजन हुँदैछ भन्ने हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको बताए । उनले नेताहरुलाई अनावश्यक मिडिया ट्रायल नगर्न पनि सचेत गराएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP