आइतबार , असार १४, २०८३

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२मा अवस्थित आईएसएमटी कलेजमा दोस्रो सम्सकरडको ” साइबर सिक्युरिटी र फुड प्रोडक्सन” को निसुल्क तालीम संचालक हुन लागेको छ । यी कार्यक्रम हरु तिलोत्तमा नगरपालिका वार्ड न.म. १,२,३ ले संचालक गर्ने र आईएसएमटी कलेज बुटवलले सहजीकरण गर्ने गरि सहकार्यमा हुने लागेको हो ।

कार्यक्रम श्रावण १३ गते देखि १८ गते सम्म सञ्चालन हुन लगेको हो। BSc. IT पढ्न रुचाउने बिद्यार्थीहरु को लागि १ हप्ता सम्म संचालक हुने यश क्र्यास कोर्स/ तालीममा साईबर सेकुरिटी सम्बन्धी विषय ,लिनक्स इकोसिस्टम , कृप्टोग्राफी, बग बोउन्टी हन्टिङ, जस्ता उच्च आधुनिक प्रबिधि / टेक्नोलोजीहरु को बारेमा परिछड गरीने छ । तेस्तै येहि समयमा , होटेल म्यानेजमेन्टमा BHM रुचि हुने विद्यार्थीहरु को लागि भने, निसुल्क फुड प्रोडक्सनको तलिम पनि हुन लागेको छ ।

यस तलिममा थेउरी र तलिम सहित विभिन्न कन्तिनेन्टल लगयत अन्य खानाका परिकार हरु बनाउने परिक्षण हुने छन । तेस्तै गरि आईएसएमटी कलेजमा “ओपन वीक” आज आईतवार देखि शुक्रबार सम्म १ हप्ताको लागि संचालक हुँदै छ ।

युनिभर्सिटी अफ sunderland र आईएसएमटी कलेज संबधी जानकरि लिन तथा कलेज भ्रमण गर्न चाहने सम्पुर्ण बिद्यार्थीहरु लाई स्वागत गर्ने गरि यो कार्यक्रम हुन लागेको, मार्केटिङ म्यानेजर अलिशा घिमिरेले पुराखबरलाई जानकारी दिनु भयो ।

कलेजले आईटी पढ्न चहाने विद्यार्थीहरुको लागि नि:शुल्क तलिम हरु दिदै आएको र येस अघिपनि एआई बुटक्याम्प विथ डाटासाइन्स(link) को २ हप्ताको निसुल्क तालीम संचालक गरि सकेको जानकरि बुटवल क्याम्पस प्रमुख, जीवन पौडेलले जानकरि दिनु भयो ।

आईएसएमटी ग्रुप अन्तर्गत, देशका विभिन्न सहरहरू काठमाडौं, चितवन, पोखरा बिराटनगर र बुटवलमा कलेज संचालक भइरहेका छन भने आईएसएमटी कलेज बुटवलमा हाल BSc.IT र BHM कार्यक्रम सञ्चालन हुदै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP