सोमबार , बैसाख ८, २०८२

राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । प्रधानमन्त्री ओलीले भोलि (आइतबार) विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निश्कर्ष निकालिएको स्पष्ट पारे ।

उनले कांग्रेस र एमालेको सहकार्य सत्ता स्वार्थको लागि मात्रै भएको आशंका लागेकोले तत्काल सरकारलाई विश्वास गर्ने वातावरण नभएको स्पष्ट पारे । राप्रपाको पनि विश्वासको मत लिएर प्रधानमन्त्री ओलीले दुई सय भन्दा बढि सांसदहरुको समर्थन जुटाउन चाहेका थिए ।

तर, राप्रपाले विश्वासको मत नदिने निर्णय गरेसँगै उनलाई दुई तिहाई सांसदहरुको पनि समर्थन जुटाउन सकस हुने बुझिएको छ । उपेन्द्र यादवपनि अझै पर्ख र हेरको अवस्थामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP