आइतबार , असार १४, २०८३

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन माग गर्दै उजुरी परेको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भक्तपुरका अर्जुन बास्कोटाले उनीविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

उपसभामुख रानाले पदको दुरुयोग गरी नेपालस्थित अमेरिकी राजदूतावासमा गैरसांसद व्यक्तिहरुलाई भिसाका लागि पहल गरेको पत्र बाहिरिएपछि उनी विवादमा तानिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP