आइतबार , असार १४, २०८३

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय सार्वजनिक भएको छैन् । यद्यपी समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल भएको बालुवाटार स्रोतको भनाई छ ।

एकीकृत समाजवादीले आगामी १६ गतेदेखि काठमाडौंमा १०औं राष्ट्रिय महाधिवेशन गर्दैछ । आगामी महाधिवेशनमा हालका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता खनालले आकांक्षा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP