मंगलबार , बैसाख ९, २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा महान्यायाधिवक्ता दिनमणि पोखरेल पनि मिसिएका छन् । आज (बुधबार) एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरबारमा डेढ घण्टाभन्दा लामो छलफल भएको थियो । सोही क्रममा महान्यायाधिवक्ता पोखरेल पनि बैठकमा मिसिएका हुन् ।

प्रचण्ड–ओलीबीच मन्त्रिपरिषद् पूनर्गठनबारे छलफल भएको बताइएको छ । तर, महान्यायाधिवक्ता प्रचण्ड–ओलीको बैठकमा किन मिसिए भन्ने कुरा गोप्य नै राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP