सोमबार , भाद्र १५, २०८३

धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहियामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपका लागि अनुमति मागेको थियो ।

सिरोहिया नागरिकता कीर्ते प्रकरणमा ७ दिनदेखि प्रहरी हिरासतमा छन् । म्याद थपका लागि अदालतमा उपस्थित गराईएको थियो । स्वास्थ्यमा समस्या देखा परेर अस्पताल भर्ना भएका उनलाई तेस्रो पटक म्याद थपका लागि आज धनुषा जिल्ला अदालत एम्बुलेन्समा लगिएको थियो ।

अदालतले पहिलो पटक र दोस्रो पटक ३/३ दिनको म्याद अनुसन्धानका लागि प्रहरीलाई दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP