आइतबार , असार १४, २०८३

जनता समाजवादी पार्टी नेपाल विभाजन गरेर जनता समाजवादी पार्टी दल दर्ता गराएका सात सांसदविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने क्रममा अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम सहभागी गराउन रोक लगाउन माग गर्दै उपेन्द्रले गत आइतबार रिट दायर गरेका थिए ।

सो रिटमा आज सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न कारण देखाउन आदेश समेत जारी गरेको छ । अन्तरिम आदेश जारी हु्ने वा नहुने बारे निश्कर्षमा पुग्न जेठ १४ गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP