सोमबार , भाद्र १५, २०८३

देशभरका सामुदायिक विद्यालयमा काजमा कार्यरत शिक्षकहरुको काज फिर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काममा रहेका सबै शिक्षकहरुको काज फिर्ताको निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षकहरुलाई अनावश्यक रुपमा काजमा राखिँदा पठनपठान अवरुद्ध भएको भन्दै सबै काज फिर्ता गर्न निर्देशन दिएकी थिईन् । मन्त्री श्रेष्ठको निर्देशन बमोजिम सचिवस्तरीय निर्णयबाट सबै समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको काज फिर्ता गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP