बुधबार , जेठ १, २०८२

इलाम-२ मा भएको उपनिर्वाचनको मतपरीणाममा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ जिततर्फ अग्रसर बनेका छन् । उनले पछिल्लो मतपरीणामअनुसार २० हजार मत कटाएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका डम्बर खड्का ६६०६ मतले पछि परेका छन् । सुहाङले २०५९६ मत ल्याउँदा कांग्रेसका डम्बरले १३९९० मत प्राप्त गरेका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम (मुढा) ले ९६५९ मत प्राप्त गरेका छन् । आजै राति अबेरसम्म मतगणना सकिने जनाईएको छ । file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP
सोमंबुबिशु