मंगलबार , बैसाख ९, २०८२

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको दायराभित्र रहेर आफ्नो माग राख्न भनेका छन् । उनले अहिले जनताको अधिकार नखोसिने पनि टिप्पणी गरे । उनले भने,‘यो राजतन्त्रको समय होईन, गणतन्त्रको समय हो । अहिले जनताको अधिकार खोसिँदैन् ।’ आज (शनिबार) बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिले जनताको अधिकार खोसिँदैन । खोस्न मिल्दैन, यो राजतन्त्र भएको समय होइन । गणतन्त्रको समय हो । त्यसकारण यहाँ जनता र नागरिकका अधिकार सुरक्षित छन्, ती अधिकारको प्रयोग संविधानभित्र गरेर अगाडि बढ्न पाइन्छ । संविधान, परिवर्तन र जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा माली चाहियो भनेर कुद्ने, त्यो माली थपना घरमा गर्दै गर, देशले माली व्यक्तिलाई थपना गर्दैन, एउटा परिवारलाई थपना गर्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP