नेकपा (माओावदी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्र कोशी प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताएअनुसार माओवादीका मन्त्रीहरुले आज नै राजीनामा दिएर सरकारबाट बाहिरिँदैछन् ।