मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले भ्रष्ट नेताहरुलाई जेल नकोचेसम्म देश नबन्ने दाबी गरेका छन् । भ्रष्टाचारको कारण नै देशको विकास नभएको उनको दाबी छ ।

आज (शनिबार) रुपन्देहीको बुटवलमा होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । सो क्रममा उनले ठूला दलका शीर्ष नेताहरुको भूमिकाको पनि आलोचना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP