मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ।

पशुपति आर्यघाटमा उनको सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई प्रधानमन्त्री प्रचण्ड र छोरीहरु रेणु र गंगाले दागबत्ती दिए ।

सीता दाहालाई अन्तिम श्रद्धाञ्जलि दिन नेताहरुदेखि सर्वसाधारणसम्म आर्यघाट पुगे ।

pashupati_sita 11689164226.jpg

pashupati_sita 101689164632.jpg

pashupati_sita21689164244.jpg

pashipati_41689164274.jpg

pashupati_sita81689164348.jpg

pashupati_sita1689164369.jpg

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP