मंगलबार , अषोज २७, २०८३

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि बन्द भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज (शनिबार) बिहान पहिरो खस्दा शुक्रबार साँझ मात्र खुलाइएको सडक पुनः बन्द भएको हो।

सोही स्थनामा बिहीबार दिउँसो बन्द भएको सडक शुक्रबार साँझ ५ बजे मात्र खुलाइएको थियो। पहिरो पन्छाएर खुलाइएको सडक पुनः पहिरो खस्दा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम सुरु गरिएको छ।

सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP