मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न मंगलबार साँझ ओली निवास बालकोट पुगेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको साथमा गृहमन्त्री लामिछाने बालकोट पुगेका हुन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहोरा पनि बालकोट पुगेका तस्वीर सार्वजनिक भएको छ ।

सोमबार मन्त्रीको सपथ लिएका लामिछाने आज मंगलबार ओलीलाई भेट्न बोलकोट पुगेका हुन् । एमाले अध्यक्ष ओलीको विशेष पहलमा वर्तमान सरकार गठन भएको हो । ओलीसँगको भेटमा मन्त्रिपरिषद् विस्तार, भागवण्डा, सरकारको काम कारबाही एवम् समयसामयिक विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP