आइतबार , बैसाख ७, २०८२

पाल्पाको निस्दी गाउँपालिका ७ मा आज टिपरमा च्यापिएर परिचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको चिनगाड गाउँपालिका-६ का २७ वर्षीय जितबहादुर चलाउने रहेका छन्।

आज बिहान साढे ५ बजे हावा भर्न रोकेको ग २ ख ०७६९ नम्बरको टिपर अचानक गुड्न गई पार्किङमा राखेको ग २ ख ०७७१ नम्बरको टिपरमा ठोकिएको थियो।

जसका कारण चलाउने दुईवटा टिपरको बीचमा च्यापिएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP