शनिबार , भाद्र १३, २०८३

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा दलको बैठक दिउँसो १ बजे बस्ने तयारी गरेको एक नेताले बताए ।

सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने बताएको छ । लामिछाने नेतृत्वको पार्टीका २० जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP