आइतबार , बैसाख २८, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ सांसदले थप शपथग्रहण गरेका छन्। राप्रपाका सांसदहरूले प्रतिनिधि सभा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले गराएको शपथमा एक वाक्य ‘थप शपथ’ लिएका हुन्।

थप शपथमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने वाक्य उल्लेख छ। राप्रपाका १४ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

अघिल्लो कार्यकाल झैं आज बिहीबार पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भएको लिङदेनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP