राजनीति
कांग्रेसमा एकताको पहल: देउवा–गगनबीच सहमति जुटाउन शेखर कोइराला सक्रिय
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गरी पार्टी एकता कायम गर्ने प्रयास तीव्र बनेको छ। यस क्रममा डा. शेखर कोइराला मध्यस्थकर्ताको भूमिकामा अघि सरेका छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्झनामा देशभर सार्वजनिक बिदा
काठमाडौं — सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध र सुशासनको माग गर्दै सुरु भएको जेनजी आन्दोलनले आज एक वर्ष पूरा गरेको छ। गत वर्ष भएको आन्दोलनमा
प्रदेश र स्थानीय सरकारले दिएको साथ निकै महत्त्वपूर्ण छ : प्रधानमन्त्री
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको उद्धार र राहत कार्यमा प्रदेश तथा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । सोमबार विपद् व्यवस्थापनबारे
रास्वपा सांसदहरूलाई रविको निर्देशन – ‘बाढी प्रभावित क्षेत्रमा अनावश्यकरूपमा नजानु’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूलाई अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान निर्देशन दिएको छ । केही सांसद तथा नेताहरू प्रभावित क्षेत्रमा पुगेर खिचेको फोटोका
ओलीलाई पद त्यागेर अभिभावकीय भूमिकामा रहन कार्यदलको सुझाव
नेकपा (एमाले) ले देशैभरका अगुवा कार्यकर्ताहरूको सुझाव संकलन गरी तयार पारेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन’ प्रतिवेदनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पद त्यागेर कार्यकर्ताको
प्रधानमन्त्रीले दिँदैछन् आज ११ सांसदका प्रश्नको जवाफ
प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को
चुनदेवीमा फेरि फर्कियो देउवाको राजनीतिक चहलपहल
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा लामो समयपछि फेरि राजनीतिक भेटघाटमा सक्रिय देखिएका छन्। सिंगापुर–हङकङको लामो बसाइपछि साउन २८ मा नेपाल फर्किएसँगै महाराजगन्जस्थित
बालेनको मुस्ताङ यात्रा: निजी भ्रमण कि शक्ति समीकरणको नयाँ संकेत?
प्रधानमन्त्री बालेन शाहको पछिल्लो मुस्ताङ यात्रा बाहिरबाट हेर्दा सामान्य निजी तथा पारिवारिक भ्रमणजस्तो देखियो। म्याग्दीको बेनी–जोमसोम सडक हुँदै रुप्से झरना र बैसरीको पहिरो क्षेत्र पार
कार्यकर्तालाई रविको निर्देशनः पुराना दलसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कुरा गरेर अन्य दललाई आरोप नलगाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार
विपद् व्यवस्थापनका विषयमा मन्त्रालय संवेदनशील छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीमा रहेको विपद् व्यवस्थापनका विषयमा मन्त्रालय संवेदनशील रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सांसद गोपाल शर्माले












