राजनीति
ओली र दाहाललाई चुनावी चटारो : एक अर्का विरुद्ध विष बमन
प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद्
नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिन्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को
कस्तो सरकार आयो आयो– सिस्नु जस्तो ! जता छोयो त्यतै पोल्छ : ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गर्दै जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरेका छन् । नेकपा
माधव नेपाल अदालतसँग त्रसित
माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको आधारमा हो । सोही अध्यादेशको आधारमा एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी)
राष्ट्रपतिद्वारा संशोधित बजेट प्रमाणीकरण
राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् । संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को
हामीले बनाइदिएको घरमा अब प्रधानमन्त्री सर्दै हुनुहुन्छ : केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विकास निर्माणका कुनै काम गर्न नसक्ने प्रस्ट पारेका छन् । उनले आफ्नो नेतृत्वको सरकारले निर्माण गरेका संरचनालाई
बजेट पारित गरेपछि संसद् के हुन्छ ?
प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बजेट पारित भएपछि अन्त्य गरिने सम्भावना बढ्दै गएको छ। वडा दसैँ नजिँकदै गएकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने अवस्था आउने देखिन्छ।
मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’
मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा
देउवा र पौडेलबीच चर्काचर्की, देउवाले बीचैमा छाडे बैठक
नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवा
माधव नेपालकाे राजनीतिक प्रतिवेदन पारित
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको हिजाे मङ्गलवारदेखि सुरु