सोमबार , भाद्र १५, २०८३

सरकारले अब लकडाउन नगर्ने भएको छ । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरस नेपालमा पनि देखिएपनि लकडाउन नगर्ने भएको हो ।स्वास्थ्य मन्त्रालयले लकडाउने गर्ने कुनै योजना नभएको प्रष्ट पारेको छ । बरु जोखिमलाई दृष्टिगत गरी सावधानी अपनाउन आग्रह गरेको छ ।

कोरोना भाइरसको नयाँ प्रजातिको आमिक्रन नेपालमा पनि भेटिएपछि त्रास फैलिइरहँदा सरकारले भने लकडाउन नगर्ने भएको हो । बरु खोपको अभियानलाई बढाउँदै लाने र खोप नलगाएकालाई कडाई गर्नेतर्फ सरकारले तयारी गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP