समाचार
‘माउन्ट एभरेष्ट फेशन–शो’ ले तोड्यो आफ्नै कीर्तिमान
नेपालले सबैभन्दा उचाइमा ‘फेशन–शो’ गर्ने आफ्नै कीर्तिमान तोडेको छ । ‘माउन्ट एभरेष्ट फेशन–शो’को दोस्रो संस्करण सम्पन्न भएसँगै नेपालले आफ्नै कीर्तिमान तोड्दै ‘गिनिज बुक’मा नयाँ कीर्तिमान
सरकारले गौतम बुद्ध विमानस्थलको काममा अवरोध गरिरहेको पौडेलको आरोप
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् । उपमहासचिव
असोजको दोस्रो साताबाट सिनेमा हल सञ्चालन हुँदै
कोरोना महामारी शुरु भएपछि बन्द अलस्थामा रहेका सिनेमा हलहरु असोजको दोस्रो सातादेखि सञ्चानल हुने भएका छन् । नेपाली निर्माताहरुले दसैं लक्षित गरेर सिनेमा प्रदर्शन गर्ने
आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले ओलीको दम्भका कारण दुई तिहाइ मत
मन्त्री नहुँदा कर्मचारीलाई सास्ती
लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्। उनीहरू फाइल बोकेर प्रधानमन्त्री
आज मुलुकका केही स्थानमा वर्षा हुने
आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म
अन्योलमा कांग्रेस महाधिवेशन
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन
थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै
नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीज्यू कहाँ गायब भयो सदाचार नीति ?
शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री हुँदा सदाचार नीति ल्याउने निर्णयमा हस्ताक्षर गरेका थिए । तर, त्यतिखेर उनले सो नीतिलाई कार्यान्वयनमा ल्याउन सकेनन् । देउवा अहिले पाचौंपटक
कांग्रेसका तीन युवराजबीच भेटवार्ता
नेपाली कांग्रेसका तीन युवराज भनेर चिनिने नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। आसन्न १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार बनाउने बताउँदै












