सोमबार , भाद्र १५, २०८३

बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ।

खैरहनी नगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटेको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी घाँस–दाउराका लागि स्थानीय कुमरोज सामुदायिक वनमा जाने क्रममा बाघले आक्रमण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP