समाचार
असमान सन्धि सम्झौताको पुनरावलोकन हुने, सीमा सुरक्षा चौकी वृद्धि गरिने
सरकारले राष्ट्र हित प्रतिकुल रहेका सन्धि सम्झौताको पुनरावलोकन गर्ने भएको छ। यस्तै, सीमामा सीमा सुरक्षा चौकी वृद्धि गर्ने सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा उल्लेख
रुपन्देहीमा मास्क अभियान सुरु
मास्क लगाऔं, महामारीबाट बचौँ, लकडाउन ननिम्त्याऔं’ भन्ने नाराका साथ आजदेखि रुपन्देहीमा सप्ताहव्यापी कोरोना संक्रमण सचेतना कार्यक्रम सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै आएको रिट सर्वोच्चद्वारा दरपीठ
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफलका लागि आह्वान गरिएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोकिपाउँ भन्दै आएको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ
कक्षा १२ को परीक्षा रोकिए पनि त्रिभुवन विश्वविद्यालयका परीक्षा भने नरोकिने
कोरोना जोखिम भन्दै कक्षा १२ को परीक्षा रोकिए पनि त्रिभुवन विश्वविद्यालयका परीक्षा भने नरोकिने भएका छन् । विश्वविद्यालयले तालिका प्रकाशित भएका परीक्षाहरु नरोकिने निर्णय गरेको
यस्ता छन् संयुक्त सरकारको ११ प्राथमिकता
गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धनका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई तथा
भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा ४ रिट दर्ता
भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका छन् । भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवाली सहित चार जनाले सर्वोच्चमा रिट दायर
वैज्ञानिकहरुले पानीबाट बनाए सुन !
प्राचीन कालदेखि नै धातुहरु तथा रसायनहरुको मिश्रणबाट सुन बनाउने धेरै प्रयासहरु भएका छन् । विभिन्न अन्य धातुबाट सुन बनाउने यस्तो विधिलाई अल्केमी अर्थात् रस विधा
६ दिनपछि खुल्यो बेनी-जोमसोम सडक
म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका-३ काभ्रेमा खसेको पहिरो र
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चार वर्षपछि सर्वोच्चको अर्को आदेश
२०७४ साल चैत १९ गते भवन तथा अन्य जुनसुकै निर्माण कार्य गर्दा अन्तर्राष्ट्रिय मापदण्ड अवलम्बन गर्न आफूले दिएको आदेशको कार्यान्वयन भए–नभएको यथार्थ विवरण पठाउन सर्वोच्च
एमालेले बोलायो स्थायी र केन्द्रीय कमिटी बैठक
नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ। उक्त बैठकपछि