शुक्रबार , भाद्र १२, २०८३

नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा पर्न सफल भएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको मनोयनयनमा ‘प्लेयर अफ द मन्थ’ उनी पर्न सफल भएका हुन् ।

मनोनयनमा पर्न सफल सन्दीपलाई जिताउनका लागि अनलाईन भोटको खाँचो पर्दछ । र, सबैले उनलाई भोट गर्न जरुरी रहेको छ ।

आगामी सोमबार ‘प्लेयर अफ द मन्थ’ घोषणा हुँदैछ । ओमान सिरिजमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा सन्दीप मनोनयन परेका हुन् । ओमान सिरिजमा उनले १८ विकेट लिन सफल भएका थिए ।

आईसीसीको मनोनयनमा सन्दीपसँगै बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मल्होत्रा पनि परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP