शनिबार , बैसाख २७, २०८२

दसैँ नजिकिँदै गर्दा जनकपुरधाममा बलि प्रथाको विरोधमा प्रदर्शन भएको छ । दसैँ लगायतका विभिन्न चाडपर्वमा हुने पशु बलि रोक्न दबाब दिँदै ब्रम्हा कविर उपासक समाज धनुषाले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेको हो ।

संयोजक शिवकुमार महतोका अनुसार ब्रम्हा कविर उपासक समाज धनुषाले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बलि बन्द गर्न ज्ञापनपत्र समेत बुझाएको छ । सन्त रामपालजी महाराजका अनुयायीहरुले जनकपुरको पगलाबाबा धर्मशालाबाट निकालेको ¥यालीले नगर परिक्रमा गरेको थियो ।

समाजका संयोजक महतोले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति दबाबस्वरुप ¥याली निकालेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP