समाचार
साढे चार महिनापछि राजदूत भेट्दै प्रधानमन्त्री बालेन, कूटनीतिक प्रोटोकलमा ‘यू–टर्न’
काठमाडौं । प्रधानमन्त्री बनेको साढे चार महिनासम्म कूटनीतिक प्रोटोकललाई कडाइका साथ पालना गर्दै आएका प्रधानमन्त्री बालेन शाहले अब विदेशी राजदूतहरूसँग प्रत्यक्ष भेटवार्ता गर्न थालेका छन्।
प्रधानमन्त्री बालेनले भारतीय राजदूतलाई भने-‘पहिलो विदेश भ्रमण भारतबाटै हुन्छ’
प्रधानमन्त्री पदमा नियुक्त भएको करिब पाँच महिनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलोपटक नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा
ग्यास छ भन्छ सरकार, चुलो बल्दैन भन्छ जनता
काठमाडौं । साउन सकिन लाग्दासमेत देशभर खाना पकाउने एलपी ग्यासको अभाव कायमै छ। राजधानी काठमाडौंसहित विभिन्न सहरका चोकमा खाली सिलिन्डर बोकेर उपभोक्ताको लामो लाइन लाग्ने
तीन बुँदे सहमतिपछि प्रदेश सरकारमा सकस, मुख्यमन्त्री जोगाउन कार्कीको दौडधुप
काठमाडौं । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको तीन बुँदे सहमतिपछि प्रदेश सरकार पुनर्गठनको प्रयास सुरु भए पनि अधिकांश प्रदेशमा सत्ता समीकरण मिलाउन सकस
प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, के भयो छलफल ?
प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार साँझ बालुवाटारमा करिव एक घण्टा छलफल भएको स्रोतले बतायो । भेटमा
गगनलाई पूर्णबहादुरको अपील-व्यक्तिगत महत्त्वाकाङ्क्षा र अहङ्कारबाट मुक्त होऔँ !
नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले आजको प्रथम अपरिहार्य आवस्यकता पार्टीको सम्पूर्ण एकता भएको बताएका छन्। आज सामाजिक सञ्जालमामार्फत उनले पार्टीमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको
नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश
डार्विन, अष्ट्रेलिया – नेपाली मूलका बिबेक लुइटेल अष्ट्रेलियाको नर्दन टेरिटोरीको सर्वोच्च अदालत (Supreme Court of the Northern Territory) मा आधिकारिक रूपमा वकिल (Lawyer) का रूपमा
एनआरएन अष्ट्रेलियाको चुनावी विवाद अदालतमा, सर्वोच्च अदालतद्वारा ईन्डीपेन्डेन्ट मेडिएसन गर्न आदेश
अष्ट्रेलियामा रहेका नेपालीहरूको सबैभन्दा ठूलो संस्था एनआरएन अष्ट्रेलियाको गतवर्षको निर्वाचनमा भएको भनिएको अनियमितता सम्बन्धी विवाद अब अदालतको औपचारिक प्रक्रियामा प्रवेश गरेको छ। भिक्टोरियाको सर्वोच्च अदालतले
अष्ट्रेलियामा ११ अगस्टमा राष्ट्रिय जनगणना, नेपाली समुदायलाई सही विवरण भर्न विशेष आग्रह
अष्ट्रेलियाभर आगामी मङ्गलबार, ११ अगस्ट २०२६ मा राष्ट्रिय जनगणना (Census) सञ्चालन हुँदैछ। अष्ट्रेलियन तथ्याङ्क ब्युरो (ABS) ले देशभर रहेका सबै व्यक्ति तथा परिवारलाई जनगणनामा अनिवार्य
कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही
खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले आज











