समाचार
डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ
डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा १४ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि प्रहरीले उनलाई Taser प्रयोग गरी नियन्त्रणमा लिएको हो। बुधबार
मंसिर पहिलो साता प्रधानमन्त्रीको भारत भ्रमण
प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारतको भ्रमण गर्ने भएका छन् । शाह प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई
त्रिपुरेश्वर बस आगलागी: चालकको मृत्यु, दुई छानबिन समिति गठन
काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग विवादपछि बसभित्र आगलागी हुँदा गम्भीर घाइते भएका चालक अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएको छ। घटनापछि काठमाडौं उपत्यका प्रहरी कार्यालय र
NAWS को २७औँ वार्षिकोत्सवमा नयाँ नेतृत्व, भुवन पाण्डे अध्यक्षमा चयन
सिड्नी । नेपाली समुदायको सामाजिक कल्याण र सामुदायिक एकताका लागि सन् १९९९ मा स्थापना भएको Nepalese Australian Welfare Society (NAWS) को २७औँ वार्षिक साधारणसभा (AGM)
अधिकांश अस्ट्रेलियाली आप्रवासन घटाउने पक्षमा
सिड्नी — अस्ट्रेलियामा आप्रवासीको संख्या घटाउनुपर्ने पक्षमा जनमत बलियो देखिएको छ। हालै गरिएको Newspoll सर्वेक्षण अनुसार ६६ प्रतिशत अस्ट्रेलियालीले हालको तुलनामा कम आप्रवासी ल्याउनुपर्ने बताएका
अस्ट्रेलियामा एक वर्षमा थपिए २ लाख ९२ हजार आप्रवासी
सिड्नी — अस्ट्रेलियाको जनसंख्या पछिल्लो एक वर्षमा ३ लाख ९२ हजार ७ सयले बढेको छ। अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (ABS) का अनुसार सन् २०२५ मार्चदेखि
टेरिटोरीका युङ मिल्ला ‘द भ्वाइस अस्ट्रेलिया’को ग्रान्ड फिनालेमा
डार्विन — उत्तरी अस्ट्रेलियाको नर्दन टेरिटोरीबाट ‘द भ्वाइस अस्ट्रेलिया २०२६’ मा सहभागी नेपाली मूलका कलाकार युङ मिल्ला ग्रान्ड फिनालेमा प्रवेश गरेपछि उनलाई टेरिटोरीका तर्फबाट बधाई
भेट होला कि ? : बालेन र अल्बानीज न्यूयोर्कमा, जलवायु र भोटेकोशी विपद् मुख्य विषय
काठमाडौं — संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको General Debate
अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन
डार्विन — नर्दर्न टेरिटोरीको संसद् भवनमा नेपाली समुदायको सहभागितामा दशैं रिसेप्सन २०२६ आयोजना हुने भएको छ। नर्दर्न टेरिटोरीका बहुसांस्कृतिक मामिलामन्त्री माननीय जिन्सन चार्ल्स एमएलएको निमन्त्रणामा
रास्वपाको ‘राइट टु रिकल’ दस्तावेज बनाउन उपसमिति गठन
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न विभिन्न उपसमिति गठन गरेको छ। महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठित दस्तावेज निर्माण समितिको










