समाचार
काठमाडौँ आसपासका क्षेत्रमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँका बुढानीलकण्ठ, जितपुर र आसपास क्षेत्रमा पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ । विष्णुमती नदीको गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।
एनएमबि बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ
महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी
रेडी ट्रेडको गोदाममा राजस्वको छापा: ६६ कार्टुन ‘ब्रेक शु’ बरामद
काठमाडौं । राजस्व अनुसन्धान विभागको विशेष टोलीले रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदाममा बुधबार छापा मारेको छ । पक्राउ परेकाहरुको बयानका आधारमा टोलीले छापा मारेको हो
सुन तस्करीबारे गृहमन्त्रीको चित्तबुझ्दो जवाफ चाहियो : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरेका छन् । संसदको बुधबार बसेको बैठकमा
इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज पौडेल मृत भेटिए
बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा
तिनाउ नदीले पार गर्यो खतराको तह, सैनामैनाको भड्छा गाउँ डुबानमा
मंगलबार बिहानैदेखि आएको अविरल वर्षाका कारण रूपन्देहीको तिनाउ नदीको जलसतह उच्च खतराको तहभन्दा निकै माथि पुगेको छ। बिहानैदेखि पहाडी जिल्ला पाल्पामा भारी वर्षा भएपछि तिनाउको
सुन काण्डमा आफ्नो संलग्नता छ कि छैन? गृहमन्त्रीले बताउनुपर्योः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका छन्। कम्बोडियाबाट साेमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा
०८४ को चिन्ता ०८३ मा गरौँला, अहिले गठबन्धन बलियो बनाऊँ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काललाई हाल सत्तामा रहेको वाम–लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नरहेको बताएका छन्। गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार
शेरबहादुर देउवाकै अगाडि गगन थापाले भने–दलको नेता बदल्ने हो, बदल्न लाग्छु
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाकै अगाडि देउवालाई संसदीय दलको नेताबाट हटाउन फेरि प्रयास गर्ने बताएका छन् । बैठकमा पार्टी
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिवबीच इटालीमा भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसबीच सोमबार इटालीको रोममा भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको












