आइतबार , भाद्र १४, २०८३

ललितपुर । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गरिएको छ। आइतबार ललितपुरको भैंसेपाटीमा बनेको १४ वटा ब्लक प्रधानमन्त्रीसहित अन्य ९ जना मन्त्रीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्य मन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

करिब ८५ करोड रुपैयाँ लगानी सो आवास भवनको उद्घाटनका लागि आइतबार भैंसेपाटीमा मन्त्रीहरूको लर्को लाग्यो ।
शहरी विकास मन्त्रालयका अनुसार २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको छ।आवास भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ । २७ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि आलिशान निवास तयार पारिएको छ ।

 

bhaisepati-province-niwas-61693137688.jpg

 

 

bhaisepati-province-niwas-31693137756.jpg

bhaisepati-province-niwas-21693137853.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP