समाचार
सेयर धितो कर्जाको सीमा बढ्दा पनि घट्यो नेप्से परिसूचक
काठमाडौं | सेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अंकले घटेको छ।
पूर्वसभामुख महराका छोरा राहुलविरुद्ध संगठित अपराधमा मुद्दा चलाउन सिफारिस
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ
विश्वकप क्रिकेट: अष्ट्रेलियाविरुद्ध भारतको खराब सुरुवात, तीन ब्याट्सम्यान शून्यमा आउट
काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक भारत र अष्ट्रेलियाबीचको खेल रोचक बनेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलिया १९९ रनमा समेटिएको थियो । जवाफी
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
काठमाडौं । चाडवाड लक्षित सहुलियत मूल्य पसल आजदेखि सुरु भएको छ ।सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने
इजरायलद्वारा गाजामा आक्रमणः कम्तीमा २ ससय ३० जनाको मृत्यु
काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि इजरायली सेनाले गरेको प्रत्याक्रमणमा कम्तिमा पनि २ सय ३० जनाको मृत्यु भएको छ। आक्रमणमा परेर १ हजार भन्दा
जनकपुर बिग मार्टमा भीषण आगलागी, करोडौंको क्षति
जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा भीषण आगलागी भएको छ । राति करिब १२ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन
आजको मौसम पूर्वानुमान
काठमाडौं । हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही
बझाङमा रोकिएन भूकम्प, आज दुईसहित चार दिनमा १५ पटक धक्का
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ४५ मिनेटमा ५ दशमलव ३ र १२ बजेर ३२ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको
एसियाड : कराँतेमा एरिका फाइनलमा, रजत पदक पक्का
काठमाडौं । चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङ फाइनलमा पुगेकी छिन् । ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई हराउँदै उनी
दाङमा श्रीमान-श्रीमती मृत फेला
काठमाडौं । दाङको तुलसीपुरमा श्रीमान्- श्रीमती मृत फेला परेका छन् । तुलसीपुर–९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी