समाचार
बझाङ केन्द्र विन्दु भएर मध्यराति फेरि भुकम्प
काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर गएराति फेरि भूकम्प गएको छ। बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यराति १२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प
नेपाली विद्यार्थी लिन इजरायल उड्यो जहाज
काठमाडौं । इजरायलबाट नेपाल आउन चाहने विद्यार्थीलाई लिन नेपाल एअरलाइन्सको जहाज त्यसतर्फ उडेको छ । नेपाल एअरलाइन्सको जहाज ढिलो गरी बिहान ४ बजे दुबई उडेको
चितवन निकुञ्जमा मृत भेटियो एक सिंगे गैंडा
चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत भेटिएको छ। खोरिया मुहान क्षेत्रमा २५ वर्षको पोथी गैंडा मृत भेटिएको हो। मृत गैंडाको खाग र खुर सुरक्षित
एएफसी फुटसल छनोटमा ३ खेलमा ११ गोल खाएर टुंगियो नेपालको यात्रा
नेपालले एएफसी फुटसल च्याम्पियनसिप २०२४ को समूह ‘डी’ को छनोटमा जितबिहीन भएर आफ्नो यात्रा सकेको छ। नेपालले आफ्नो अन्तिम खेलमा बुधबार घरेलु टिम मंगोलियासँग उलनवटरमा १-१
विद्यार्थी लिन नेपाल एयरलाइन्सको जहाज राति इजरायल उड्ने
काठमाडौं। इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज साँझ नेपाल वायु सेवा निगमको जहाज जाने भएको छ। नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे
अख्तियार प्रमुखलाई रवि लामिछानेले सोधे–भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार प्रमुख प्रेमकुमार राईलाई भ्रष्टाचारका ठूला प्रकरणको अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् । बुधबार संसद्को
देउवालाई भेटेर भीम पराजुलीले मागे मुख्यमन्त्री
काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् । बुधबार देउवालाई भेटेर
अमेरिकाको न्युजर्सिमा एक परिवारका चार जनाको शब आफनै घरबाट बरामद
अमेरिका-अमेरिकाको न्युजर्सिमा आफनो घरमै दुई बच्चा सहित एक दम्पत्तिको शब बरामद भएको छ। घटनामा ४३ वर्षिय तेजप्रताप सिंह र ४२ वर्षिया सोनल परिहार सहित १०
बागमती नदी किनारमा युवक मृत फेला
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा युवक मृत भेटिएका छन्। प्रहरीका अनुसार बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका
हमासको आक्रमणमा मारिएका साहको परिवारलाई मधेश सरकारले ५ लाख दिने
काठमाडौं । मधेश प्रदेश सरकारले इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख