समाचार
नेपालमा ६० प्रतिशत घर एक तले
काठमाडौं । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घर रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८
एमालेले दुर्गा प्रसाईँलाई पक्राउ गर्न सरकार गुहारेको छैनः महेश बर्तौला
नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्न नभनेको दाबी गरेका छन्
दुर्गा प्रसाईंलाई पक्राउ गर्न ओलीले गुहारे प्रधानमन्त्री प्रचण्ड, प्रसाईं भारतमा
आफूविरुद्ध अनर्गल प्रचार गरेको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका
भारती मानन्धरले न्याय नपाए अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने अधिकारकर्मीहरुको चेतावनी, रिगल ढकाललाई पूनः जेल हाल्नुपर्ने माग
काठमाडौं, १३ कात्तिक । नवौं संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल ढकाललाई दिएको आममाफी झनैं पेचिलो बन्दै गएको छ । नेपालगञ्जका चेतन
‘शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ’
काठमाडौँ– नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ
बुटवलसहित विभिन्न ठाउँबाट दशैंमा १२२ जना सडकआश्रित मानवको उद्धार
बुटवल । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस सडकमा’-भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरु भएको अभियान अन्तरगत दशै अवधिभर १२२ जना सडकाश्रित मानवको उद्धार
३ महिनादेखि लाइसेन्स छपाइ बन्द, छाप्न बाँकी मात्रै १२ लाख नाघ्यो
काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ सुरु नभएपछि छाप्न बाँकी लाइसेन्सको संख्या पनि बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी
आगामी निर्वाचनमा अरु दललाई एक सिट पनि जित्न नदिने रविको उद्घोष
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ०८४ सालको निर्वाचनबाट सबै दललाई बाईबाई गर्ने उद्घोष गरेका छन् । आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको
भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य : आचार्य बालकृष्ण
पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताएका छन् । पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका
दसैँ मनाएर उपत्यका फर्कनेको भीड बढ्दै
काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । आज उपत्यका भित्रिने नाकामा सवारी साधनको चाप बढेपछि