स्वास्थ्य
अब दैनिक २ लाख जनालाई कोरोना खोप
सरकारले अब कोभिड–१९ विरुद्धको खोप दैनिक २ लाख जनालाई लगाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख
साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस भेटियो
साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा
भारतमा पनि देखियो ओमिक्रोन, दुई जनामा संक्रमण पुष्टि
भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार दुई जनामा ओमिक्रोन भेरिन्टको संक्रमण देखिएको जनाएको छ। भारतमा पहिलो पटक ओमिक्रोनको संक्रमण देखिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा संक्रमण पुष्टि
थप ३१५ जनामा कोरोना संक्रमण, ६ संक्रमितको मृत्यु
नेपाल थप ३१५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ११ हजार ४०३ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार
ओमिक्रोन भेरियन्ट : ‘भरसक विदेश नजानू !’
भ्रमण वा रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ ? योजना मिलाउँदै हुनुहुन्छ भने यो समय अनुकूल नहुन सक्छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २२ भन्दा
आजको कोरॊना अपडेट : ३१६ जनामा संक्रमण, तीन जनाको मृत्यु
देशभर पछिल्लो समय १२ हजार ७ सय २७ जनाको कोरोना परीक्षण गर्दा थप ३१६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट
ओमिक्रोनको जाेखिम बढेपछि सरकारले भन्यो, अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजाऔं
अफ्रिकी मुलुकमा पहिचान गरिएको कोरोनाको ओमिक्रोन भेरियन्टको एसियाका केही मुलुकमा तीव्र विस्तार भइरहेकाले सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले आग्रह गरेको छ। मन्त्रालयले अत्यावश्यक कामबाहेक
ओमिक्रन कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै यूरोप
अफ्रिकाभन्दा पहिले यूरोपमा ओमिक्रन कोरोना भाइरसको प्रजाति फैलिएको तथ्य खुलेको छ । अहिले यूरोप ओमिक्रनको केन्द्रबिन्दु बन्दै गएको छ ।यूरोपको नेदरल्यान्ड्समा अफ्रिकामा भन्दा पहिले ओमिक्रन
२४ घण्टामा ३ सय ६ जनामा काेराेना पुष्टि, ६ सङ्क्रमितकाे ज्यान गयाे
पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ६ जनाको
यात्रा प्रतिबन्ध लगाउन सीसीएमसीको सिफारिस
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट फेला परेको मुलुकमा यात्रा प्रतिबन्ध लगाउन सरकारलाई सिफारिस गरेको छ । दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन