शनिबार , भाद्र १३, २०८३

नेपाल थप ३१५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ११ हजार ४०३ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पसीआर परीक्षणबाट २९८ र एन्टिजेन परीक्षणबाट १७ जना संक्रमित देखिएका थिए। त्यस्तै पछिल्लो २४ घन्टामा २०१ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै थप ६ जना संक्रमितको मृत्यु भएको छ।

हालः सक्रिय संक्रमितको संख्या ६ हजार ४५ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP