मंगलबार , अषोज २७, २०८३

अफ्रिकाभन्दा पहिले यूरोपमा ओमिक्रन कोरोना भाइरसको प्रजाति फैलिएको तथ्य खुलेको छ । अहिले यूरोप ओमिक्रनको केन्द्रबिन्दु बन्दै गएको छ ।यूरोपको नेदरल्यान्ड्समा अफ्रिकामा भन्दा पहिले ओमिक्रन रहेको तथ्य खुलेको छ । नेदरल्यान्डले ओमिक्रन फेला परेको मिति एक हप्ता पहिले नै रहेको स्वीकारेपछि यस्तो तथ्य खुलेको अल जजिराले लेखेको छ । अहिले यूरोपेली संघका १० देशमा ४२ संक्रमित फेला परिसकेका छन् ।

ओमिक्रन कोरोना भाइरसको कडा खालको प्रजाति हो । यो छिट्टै फैलन तथ्य फेला परेको छ । विश्वभर ओमिक्रनको त्रास फैलिइरहेको छ ।

ओमिक्रन प्रजाति फेला परेका देशहरुसँग कतिपय देशले यात्रा प्रतिबन्ध लगाएका छन् । नेपालले पनि यात्रामा कडाई गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP