ब्यानर न्युज
बजार अनुगमनमा ९८ प्रतिशत व्यावसायिक फर्ममा भेटियो कैफियत
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ साउनयता बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ
दाङमा बस दुर्घटना हुँदा १४ जना घाईते
काठामडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। सोमबार बिहान ५ बजे पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको
एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि रातभर मतदान, आज दिउँसो मतगणना
काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। रातभर मतदान गरी आज बिहान साढे ५ बजे सकिएको हो। ९९७
नेपालमा मनसुन फेरि सक्रिय, एक सातापछि बाहिरिने
काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५
आजको राशिफल : वि.सं. २०८० आश्विन १५ गते सोमवार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० आश्विन १५ गते सोमवार तदनुसार ई. सं. २०२३ अक्टोबर ०२ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल
कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क
काठमाडौँ । उपत्यकामा कोठा खोजिदिने एजेन्टले मनपरी शुल्क लिने गरेको पाइएको छ । भाडामा कोठा खोज्न निकै समस्या बेहोर्नुपरेपछि व्यक्ति एजेन्टसमक्ष पुग्छन् । तर उनीहरू
मूल्यवृद्धिको निर्णय मलाई थाहा थिएन, निगमले सरकारको निर्देशनअनुरूप काम गर्नुपर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताएका छन् । आइतबार
अनमोललाई म्याद थपका लागि अदालत लगियो
काठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । म्याद थपका लागी केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन अघि आइतबार सरकारी
प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट मुड फ्रेस गरेर आउनुभएको थियो, आउनेबित्तिकै जनताको मुड अफ गरिदिनुभयो : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट मुड फ्रेस गरेर आएको भएपनि आउनेबित्तिकै जनताको मुड अफ गरिदिएको टिप्पणी गरेका छन् ।
जलहरी प्रकरण: सदस्यसचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरीमा अनियमितता पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका ३ जना अधिकारीविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।












