ब्यानर न्युज
सीआईबीले रामबहादुर बम्जनलाई सार्वजनिक गर्यो
काठमाडौं । मंगलबार पक्राउ परेका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ । बुधबार ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक
सन्धि सम्झौताको पूर्ण विवरण पेश गर्न संसदीय समितिको सरकारलाई निर्देशन
काठमाडौं । संसदको कानुन न्याय तथा मानव अधिकार समितिले सन्धि ऐन अनुसार नेपाल पक्ष राष्ट्र पक्ष भई गरेका सन्धि सम्झौताको सम्पूर्ण विवरण उपलब्ध गराउन सरकारलाई
मुगुमा नूनको कोटा बढाउन माग
मुगु । सरकारले मुगुमा आउने नूनको कोटा नबढाउदा मुगालीहरुले प्रयाप्त मात्रामा नून पाउन सकेका छैनन् । पछिल्लो १२ वर्षदेखि नूनको कोटा बढेन नबढेको भन्दै सरोकारवाला
तनहुँमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाईते
काठमाडौं । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद
भूकम्प प्रभावित क्षेत्रका एक लाख ४० हजारले लगाए दादुराविरुद्धको खोप
जाजरकोट- भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा/रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन्
राष्ट्रियसभाका २ जना उम्मेदवारविरुद्ध उजुरी, आज र भोलि छानबिन हुने
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुँदैछ । मनोनयन दर्ता गराएका उम्मेद्वारविरुद्ध हिजो दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो
बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज अदालतले सजाय तोक्ने
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजायँ तोक्दै छ । जिल्ला अदालत काठमाडौँले लामिछानेलाई आज बलात्कार कसुरमा कैद, जरिवाना
कोरोनाको नयाँ भेरियन्टको सर्ने दर बढी, भीडमा जाँदा सजग रहन सरकारको अनुरोध
काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस
आजको राशिफल : वि.सं. २०८० पौष २५ गते बुधवार
वि.सं. २०८० पौष २५ गते बुधवार तदनुसार ई. सं. २०२४ जनवरी १० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल
एक वर्षमा झण्डै ७१ हजार नेपालीले विदेश बस्न देश छोडे
काठमाडौं । सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेको र तीमध्ये ७० हजार जनाले स्थायी रुपमा विदेश बस्न गएको अध्यागमन विभागले जनाएको












