सोमबार , भाद्र १५, २०८३

नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुलुक अघि बढ्न नसक्ने ठोकुवा गरेकी छिन् । प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्,”शेरबहादुर देउवाको नेतृत्वमा मुलुक अघि बढ्दैन् । मैले सत्य कुरा गरेको हुँ । उहाँप्रति मेरो कुनै नकारात्मक सोचपनि छैन् । म उहाँको विरोधपनि गर्दिनँ । तर, अब उहाँले सक्नुहुन्न । उहाँको नेतृत्वको औचित्य अब समाप्त भैसकेको छ ।”

उनले जनताले जिताएको व्यक्ति आउँदामात्र देशमा लोकतन्त्र बलियो हुने तर्क गरिन् । उनले अहिलेको अवस्था हेरेर कांग्रेसलाई पार्टी भन्न नसकिने तर्क गरिन् । उनले अहिलेको कांग्रेस पार्टी नभएर अराजकता भएको टिप्पणी गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP