नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले भ्रष्ट नेताहरुलाई जेल नकोचेसम्म देश नबन्ने दाबी गरेका छन् । भ्रष्टाचारको कारण नै देशको विकास नभएको उनको दाबी छ ।

आज (शनिबार) रुपन्देहीको बुटवलमा होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । सो क्रममा उनले ठूला दलका शीर्ष नेताहरुको भूमिकाको पनि आलोचना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP