सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले इजाजत लिएको अत्याधुनिक हतियारबारे छानविन गर्न आदेश दिएको छ । आज (मंगलबार) सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सो प्रकरणमा पक्राउ परेका प्रसाईँका बडीगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्ने आदेश दिँदै हतियारको अनुमतिबारे छानविन गर्न भनेको हो ।

प्रसाईँलाई सर्वसाधारणले राख्नै नपाउने प्रकृतीको हतियारको अनुमति दिइएको सर्वोच्चको ठहर छ ।

साथै, अदालत, न्यायिक निकाय र अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिइ प्रवेश गर्न नपाउने कानुनी व्यवस्था अविलम्ब मिलाउन पनि सर्वोच्चले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।

चल्न थाले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र थ्रेड्स


TOP